Kaha Gayo Tyo Maya
Deepstone
The easy, fast & fun way to learn how to sing: 30DaySinger.com
तिम्रो न्यानो अंगालोको माया बिर्सिएर जान सकिन भुलाउन म तिमीलाई सक्दिन कति धेरै कुराहरु छन् तिमीलाई भन सकिन तिमीले पनि बुझन चाहेनौ सायद मनमा मेरो चाहना तिमि कति कुरा म भन्दिन आत्मा मा तिम्रो प्रेमको त्यो कुरा किन अधुरो भै दिन्छ आत्मा रुन्छ सम्झी भित्र भित्रै आफैमा गयौ किन छोडी एक्लो मलाई संसारमा कहाँ गयो त्यो माया आज कहाँ गयो त्यो साथ आज किन हुन खोज्दै छन् म देखि टाढा टुक्राई सारा सपना तिमि भन किन चोर्यौ यो मेरो मन किन भयौ तिमि येति टाढा कति कुरा मा म अल्झी रहेछु चाहना मा तिम्रै अल्झी रहेछु कहाँ गयो त्यो माया आज कहाँ गयो त्यो साथ आज किन हुन खोज्दै छन् म देखि टाढा टुक्राई सारा सपना तिमि भन किन चोर्यौ यो मेरो मन किन भयौ तिमि येति टाढा कहाँ गयो त्यो माया आज कहाँ गयो त्यो साथ आज किन हुन खोज्दै छन् म देखि टाढा टुक्राई सारा सपना तिमि भन किन चोर्यौ यो मेरो मन किन भयौ तिमि येति टाढा
Become A Better Singer In Only 30 Days, With Easy Video Lessons!
Citation
Use the citation below to add these lyrics to your bibliography:
Style:MLAChicagoAPA
"Kaha Gayo Tyo Maya Lyrics." Lyrics.com. STANDS4 LLC, 2024. Web. 24 Sep. 2024. <https://www.lyrics.com/lyric-lf/5457871/Deepstone/Kaha+Gayo+Tyo+Maya>.
Discuss the Kaha Gayo Tyo Maya Lyrics with the community:
Report Comment
We're doing our best to make sure our content is useful, accurate and safe.
If by any chance you spot an inappropriate comment while navigating through our website please use this form to let us know, and we'll take care of it shortly.
Attachment
You need to be logged in to favorite.
Log In