OPS
Orcus
Struggling with OPS? Become a better singer in 30 days with these videos!
Ops हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला Drip अत्ति Hard पनि भन्छन् होला Money on my mind पैसा गनछन् होला Ops हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सनहोला बाघे झाप्पु हानी सरी भन्छन् होला केटा हरू underground बिष्णुमति खोला बेचेर खुशी यो पाइदैन खुशी त्यो आँखामा आशु tipex लगाएर पुछियो पैसा हैन सबै ,सबै भन्दा ठूलो खुशी हो सबै कुरा छोड्दे ah ,त पनि खुशी हो बिटमा सिक जैले सबै भन्छ रोगी यो निम्न बर्ग तर सफलता को भोगी हो यहाँ सम्म पुग्न लाई धेरै कष्ट भोगियो आमाको आशीर्वाद दुश्मन बाट जोगियो बज्नेछ गीत हरेक गल्लि र चोकमा औसधि रोगमा गरिबको भोकमा ट्र्याप ड्रिल सबै किल Ops हरू शोकमा (Ops हरू शोकमा Opsहरू शोकमा) कठिन छ बाटो ah लक्ष्य छ टाढा Black and white जिन्दगी निकै नै साधा धमिलो दृश्य vision छ टाढा सफलता शिखरमा पञ्छायेर बाधा कमाए पैसा अब कमाउनु छ दर्शक छाडेर जान्न अन्त्ये सम्म टिक्छु भर्शक नेपाली हिपहप लाई बनाएछन circus सबै कुरा परिवर्तन गर्न आयो orcus सङ्घर्ष गरि बिताए महिना बर्षदिन शब्द नै जीवन शब्द बिना जीवन अर्थहिन फलोश फुलोश मौलाओस मैले छर्या फुल हरु बिर्सेको छैन मैले गर्या सबै भूल हरु Ops हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला Drip अत्ति Hard पनि भन्छन् होला Money on my mind पैसा गनछन् होला Ops हरू टन्नै कोइ डन सन होला क्रान्तिकारी केटा हरू गन सन होला सबै case सेटल कालो धन सन होला डराउदिन भाई जा जो बोलाए नि बोला ।
Watch: New Singing Lesson Videos Can Make Anyone A Great Singer
Citation
Use the citation below to add these lyrics to your bibliography:
Style:MLAChicagoAPA
"OPS Lyrics." Lyrics.com. STANDS4 LLC, 2024. Web. 25 May 2024. <https://www.lyrics.com/lyric-lf/13372615/Orcus/OPS>.
Discuss the OPS Lyrics with the community:
Report Comment
We're doing our best to make sure our content is useful, accurate and safe.
If by any chance you spot an inappropriate comment while navigating through our website please use this form to let us know, and we'll take care of it shortly.
Attachment
You need to be logged in to favorite.
Log In