Intro
Orcus
Struggling with Intro? Become a better singer in 30 days with these videos!
Guess who's back again Orcus on the mic boy Aint no selling my soul for money and fame Was is will always be for the game लेखिरान्छु शब्द Grrindगर्छु हरपल डुबिरन्छु आँखामा आँखा मुनि Dark Circle शून्यताले ले Trip हान्छ चाहिदैन हर्बल रंगी चंगी संसार सबै Black yellow purple लेखिरान्छु शब्द Grrindगर्छु हरपल डुबिरन्छु आँखामा आँखा मुनि Dark Circle शून्यताले ले Trip हान्छ चाहिदैन हर्बल रंगी चंगी संसार सबै Black yellow purple कता थिए हिजो आज के म यहाँ गर्दै छु टन्नै छन् साथी तर बैरीको भर पर्दैछु सफलता टाढा तर नजिक पनि सर्दैछु मारेथेँ खुशी आज म आफैं नै मर्दैछु मिथुन हो राशि छ २ किसिमको व्यक्तित्यो एउटा छ शान्त चिन्न नखोज अर्को व्यक्ति त्यो राहु र केतु अनि हिड्छु उल्का बोकेर उठ्छ नि रिस धेरै सकिदैन जोखेर हारेको छु हार बाट Lesson नि सिक्न छ Lebron like Longevity शताब्दि सम्म टिक्न छ कठिन छ बाटो थाछ त्यैनि मलाई जित्न छ Mixtape Album अनि Collab सबै झिक्न का बाट कहाँ पुगे छैन कोलाई अनुमान देब्रे हात मा बुद्ध अर्को हातमा छ है हनुमान Barz जैले Over Flow गर्नु पर्ला अनुदान पैसा ले किन्ला सबै किन्ने छैन स्वाभिमान शत्रुले तल झार्न धेरै कोशिस गरेका मान्छे नि टन्नै भेटे जिउँदा जिउँदै मरेका साथ दिन्छु भन्ने हरू अलि पर सरेका रितिन्न आकाश छन् लाखौं तारा झरेका ऐना मा हेर्छु अनि बिम्ब सँग कुरा गर्छु सपना सजाको छु त्यो नि सबै पुरा गर्छु भावना मन मा कयौं सकिदैन लेखेर नि पुग्नें छु गन्तब्यमा दुश्मन माथि टेकेर नि देखेर हुन्न रैछ जे लेख्या छ तेहि पाइन्छ कति रोए कराए मलाई मात्र खुशि चाहिन्छ चाहेको पाउने भए सायद म नि हास्थे होला Show हानिराको हुन्थे दर्शक सबै नाच्थे होला कालो सेतो रंगिन फोहर जिन्दगीको चित्र रैछ सबै छु साथ भन्थे ऐना केबल मित्र रैछ दैबलाइ खोजिबसे दैब आफु भित्र रैछ भेल सरी बग्छ आशु रुने खास्मा चित्त रैछ लेखिरान्छु शब्द Grrindगर्छु हरपल डुबिरन्छु आँखामा आँखा मुनि Dark Circle शून्यताले ले Trip हान्छ चाहिदैन हर्बल रंगी चंगी संसार सबै Black yellow purple लेखिरान्छु शब्द Grrindगर्छु हरपल डुबिरन्छु आँखामा आँखा मुनि Dark Circle शून्यताले ले Trip हान्छ चाहिदैन हर्बल रंगी चंगी संसार सबै Black yellow purple
Watch: New Singing Lesson Videos Can Make Anyone A Great Singer
Citation
Use the citation below to add these lyrics to your bibliography:
Style:MLAChicagoAPA
"Intro Lyrics." Lyrics.com. STANDS4 LLC, 2024. Web. 25 May 2024. <https://www.lyrics.com/lyric-lf/13328691/Orcus/Intro>.
Discuss the Intro Lyrics with the community:
Report Comment
We're doing our best to make sure our content is useful, accurate and safe.
If by any chance you spot an inappropriate comment while navigating through our website please use this form to let us know, and we'll take care of it shortly.
Attachment
You need to be logged in to favorite.
Log In