Drivers license

Orcus

0 fans

Orcus

Orcus was a god of the underworld, punisher of broken oaths in Etruscan and Roman mythology. As with Hades, the name of the god was also used for the underworld itself. Eventually, he was conflated with Dīs Pater and Pluto. A temple to Orcus may once have existed on the Palatine Hill in Rome. It is likely that he was transliterated from the Greek daemon Horkos, the personification of oaths and a son of Eris. more »


3:05
#1

 The easy, fast & fun way to learn how to sing: 30DaySinger.com

Hey you ,yeah you you look lost this is your boy ORCUS in a white car
लेखेका गीत, मैले थिएन शब्दमा सिमित
उत्तर दिनको लागि मुर्दा भाको छ जीवित
खुशी छु, हरे प्रश्न एकचोटि आफ्नैलाई शोधन
कलम नै सहारा आज ,मसी भाको छ रोदन
हासेको छैन छैन हास्न बाँकी ऊर्जा नि
यादहरू जीवित छन, सबै जलाएर पुर्दानि
निसब्द भाको छु, सायेद छ मुर्दा नि
पक्छेघात भाकोछ्न सरीरका पाट पुर्जा नि
आशुमा चुर्लुम्मै डुबेनि, देखाउन हास्नु त पर्यो नि
येथर्ता हुनेछन सपना, तेसैले बाच्नु त पर्यो नि
अछुतो भाको छु सायद , तिम्रो याद ले छुदैन
तिमी बिना को जीवन कहिले नि जीवन्त हुदैन
झल झलि याद आउछ, याद छ सोएेचाएको लाटेनी
चरप्पै यादहरू बाँकी छन
आज मन मेरो फाटेनी
टोलाउँछौ होला भिडमा, आज म पनि टोलाए
मिसिन गएनि सागरमा सम्झेको छ है यो खोलाले
दुखमा खोजि तिम्रै एकलोपन मात्र भेट्छु म
दैब ले सबै देख्छ, मनका कुरा लेख्छु म
साहारा तिमी थिएउ , तर आज एकलो एक छु म
बिर्सेको छु रे, पञ्च तत्त्यो मै तिमलाई देख्छु म
सुकेनि ग्रीष्म मा ,उ हिउँदमा फेरि पलाउँछ,
बिर्सिन्न तिम्लाई, कलम तिम्रो लागि चलाउँछ
तिम्रा हतकेला सोची, कलम लाई नै समाउँछ
कोइ छैन अरु, उ कलम सँगै रमाउँछ
सुन्दर छ भन्छन सबै, स्वर्ग जाने बाटोनि
उस्तै छ सुन्दर, तिमले जन्म लेको माटो नि
सुन्दर छ भन्छन सबै, स्वर्ग जाने बाटोनि
तिमी नै बाच्नु, बरु मैले बाच्ने साटोनि
नखोज्नु भिडमा, मलाई जहिले तिम्रो करिब छु
सबै थोक छ, तर तिमि बिना गरिब छु
साजिलो छैन पाउन, युद्धमा म पस्दिए
माथि देख्नलाई तिमि आफै तल खस्दिए
नरुनु प्रिय, मेरा ईश्वर, तिम्रा दाहिने छन्
नत्याग्नु साथी भाइ, दुख पर्दा चाहिने छन्
नहुँदा नजिक म ,उनि हरू चहिने छन्
नहुँदा साथी भाइ, मेरै ईश्वर, दाहिने छन् (x2)
मेरो गाडिको इन्जिनले तिम्रो समझन मा कालो मोबिलको ढिल्का चुवाउँछ
तिमीले लगाउने अत्तर सुगन्ध अझै पनि यहि कतै छ
उ सुन त तिम्रो समझनाले बोलाए जस्तो छ, अहिले को लागि जान्छु ल
बाँकि बाँचेछु भने, बाँकि कुरा अर्को अध्यायमा
कुरिराख्नु ल

 The easy, fast & fun way to learn how to sing: 30DaySinger.com

Written by: Suraj Kc

Lyrics © O/B/O DistroKid

Lyrics Licensed & Provided by LyricFind

Discuss the Drivers license Lyrics with the community:

0 Comments

    Citation

    Use the citation below to add these lyrics to your bibliography:

    Style:MLAChicagoAPA

    "Drivers license Lyrics." Lyrics.com. STANDS4 LLC, 2024. Web. 23 May 2024. <https://www.lyrics.com/lyric-lf/13328668/Orcus/Drivers+license>.

    Missing lyrics by Orcus?

    Know any other songs by Orcus? Don't keep it to yourself!

    Browse Lyrics.com

    Quiz

    Are you a music master?

    »
    What is the name of Sia's first album?
    A OnlySee
    B Healing is Difficult
    C Colour the Small One
    D Some People Have Real Problems

    Free, no signup required:

    Add to Chrome

    Get instant explanation for any lyrics that hits you anywhere on the web!

    Free, no signup required:

    Add to Firefox

    Get instant explanation for any acronym or abbreviation that hits you anywhere on the web!

    Orcus tracks

    On Radio Right Now

    Loading...

    Powered by OnRad.io


    Think you know music? Test your MusicIQ here!