Gloomy

Hakku Wit Da Vibe X Nikz

0 fans

Hakku Wit Da Vibe X Nikz


3:34
#1

 Struggling with Gloomy? Become a better singer in 30 days with these videos!

म आजकल एक्लै भाछु,
तिम्रो यादमा हल्का पिउनी भाछु
मलाई खाँचो मात्र चन्द्रमा को
जस्तो उज्यालो तिम्रो माया को

म आजकल एक्लै भाछु,
तिम्रो यादमा हल्का पिउनी भाछु
मलाई खाँचो मात्र चन्द्रमा को
जस्तो उज्यालो तिम्रो माया को

Yah

दिन बित्न गारो भो नसा बिनाको
तिम्लाई चाहिएको मात्र मजा थियो
मैले जे गरेथे त्यो त माया हो
तर त्यही माया मलाई यहाँ सजा भो
त्यही कुरा सम्झेर आँखा रसाको
Thought you were blessing तर रैछौ दशा पो
याद को भार बोक्नी रैछु गधा पो
आजकल माया मा छु
म यो नसा को

म नसा को

तिम्रो सोचाइ अब
थाहा भो
ए ए
तिमी पछि थियौ
पैसाको
तर मलाई खाँचो थियो
मायाको
ए ए

मन मेरो यो
उडी यो आकाश मा
निन्द्रा मेरो हो
तिम्रो नै सपना
माया तिमी लाई
दिने थियो चाहना
You just left me out
यो मन मरिसक्यो

यो मन मरिसक्यो
पीडाको भारी भाथ्यो
त्यसैले मरिसक्यो
खुसी को कमी भाथ्यो
त्यसैले मरिसक्यो
खाँचो थियो चन्द्रमाको
उज्यालो भइसक्यो
त्यो माया मरिसक्यो

किन हो?
किन हो?
छाडेर जान नै किन थियो?
किन थियो?
किन थियो?
मन मा तिम्रो नै बास थियो
किन हो?
किन हो?
एक्लो नै हुनु यो भाग्य भो
सम्बन्ध छुट्नु छुट्यो तर याद अझै किन बाँकी भो?

याद अझै नै
किन हो बाँकी भो?
पीडा हुन्छ नि
बेलामा राति को

खोजी हिड्छु आजकल खुसी को लागि म
आजकल किन हो यो जीवन नै श्रापित भो

म झन् झन् बिग्रिराँछु
बाहिर ठिक छु भित्र तड्पिराछु
त्यै पुरानो कुरामा अल्झिराछु
तिमी नै भन अब रूम की हासुम
म पागल भाछु

एक्लै भाछु
एक्लै भाछु
म एक्लै भाछु
एक्लै भाछु
म एक्लै भाछु
एक्लै भाछु
म एक्लै भाछु
एक्लै भाछु
एक्लै भाछु

किन एक्लै भाछु
तिम्रो नाम सम्झिन म लाछु
भन्न सक्दिन म बिर्सिन म का छु
मलाई थाहा भो
अब तिम्रो माया

भन्न सक्दिन म किन एक्लै भाछु
तिम्रो नाम सम्झिन म लाछु
भन्न सक्दिन म बिर्सिन म का छु
मलाई थाहा भो
अब तिम्रो माया ।

 Become A Better Singer In Only 30 Days, With Easy Video Lessons!

Written by: Nikesh Adhikari, Sulav Shrestha

Lyrics © DistroKid

Lyrics Licensed & Provided by LyricFind

Discuss the Gloomy Lyrics with the community:

0 Comments

    Citation

    Use the citation below to add these lyrics to your bibliography:

    Style:MLAChicagoAPA

    "Gloomy Lyrics." Lyrics.com. STANDS4 LLC, 2024. Web. 15 May 2024. <https://www.lyrics.com/lyric-lf/12237872/Hakku+Wit+Da+Vibe+X+Nikz/Gloomy>.

    Missing lyrics by Hakku Wit Da Vibe X Nikz?

    Know any other songs by Hakku Wit Da Vibe X Nikz? Don't keep it to yourself!

    Browse Lyrics.com

    Quiz

    Are you a music master?

    »
    "And she will always carry on, Something is lost, But something is ________"
    A wrong
    B right
    C gone
    D found

    Free, no signup required:

    Add to Chrome

    Get instant explanation for any lyrics that hits you anywhere on the web!

    Free, no signup required:

    Add to Firefox

    Get instant explanation for any acronym or abbreviation that hits you anywhere on the web!

    Hakku Wit Da Vibe X Nikz tracks

    On Radio Right Now

    Loading...

    Powered by OnRad.io


    Think you know music? Test your MusicIQ here!